दफा २७
बन्दीले कारागार मार्फत निवेदन दिन सक्ने
(१) बन्दीले प्रचलित कानून बमोजिम कुनै अदालत वा निकायमा फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र वा अन्य कुनै किसिमको निवेदन पेश गर्नु पर्ने भएमा सो बापत लाग्ने दस्तुर समेत संलग्न राखी प्रचलित कानून बमोजिमको म्यादभित्र आफू- रहेको कारागार कार्यालयमा पेश गर्नु पर्नेछ।
(२) उपदफा, (१) बमोजिम कुनै फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र वा अन्य कुनै किसिमको निवेदन प्राप्त भएकोमा कारागार प्रशासकले प्राप्त फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र वा निवेदन म्यादभित्र भए निजको सहिल्लाप गराई प्रचलित कानून बमोजिम/ लाग्ने दस्तुर समेत बुझिलिई यथाशीघ्र सम्बन्धित निकायमा पठाउनु पर्नेछ।